ताप्लेजुङमा योगेश अझै पछाडि, खेलप्रसादको अग्रता कायमै

विराटनगर : ताप्लेजुङमा नेकपा माओवादीका उम्मेदवार खेलप्रसाद बुडा क्षेत्रीले अग्रता कायमै राखेका छन्। उनले १ हजार ७८० मत ल्याएका छन्।उनका प्रतिस्पर्धी नेकपा एमालेका योगेश भट्टराईले १ हजार २७० मत प्राप्त गरेका छन्।उनीहरूको मत अन्तर ५१० छ। 

सम्बन्धित सामग्री

ताप्लेजुङमा योगेशले मतान्तर घटाए, ३४७ मतले अगाडि खेलप्रसाद

विराटनगर : ताप्लेजुङमा प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले अग्रता कायमै राखेका छन्।माओवादी केन्द्रका बुढा क्षेत्रीले १७ हजार ४७२ मत ल्याएका छन्।एमालेका उम्मेदवार योगेश भट्टराईको १७ हजार १२५ मत ल्याएर पछ्याउँदै छ।  ३७ हजार ८२६ मतगणना हुँदा दुईबीच ३४७ को अन्तर छ। यसअघि एक हजार १० को अन्तर थियो। अहिले भने याेगेशले मतान्तर घटाउँदै लगेका छन्।

मुस्ताङमा कांग्रेसका उम्मेदवारको मत ३१ सय नाघ्यो, एमाले दोस्रोमा

प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् भने एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।

मुस्ताङमा कांग्रेसले अग्रता फराकिलो बनाउँदै, पछि-पछि एमाले

कांग्रेसका योगेश गौचन थकालीले २०३५ मतका साथ अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका एमालेका प्रेमप्रसाद तुलाचनले १६५७ मत पाएका छन् ।

मुस्ताङमा काँग्रेसका उम्मेदवार योगेशको अग्रता कायमै

मुस्ताङ । मुस्ताङमा आईतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । नेपाली काँग्रेसका योगेश गौचनले २ हजार ३५ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका उम्मेदवार प्रेम तुलाचनले १ हजार ६५७ मत ल्याउनु भएको छ । मुस्ताङमा प्रतिनिधि […]

मुस्ताङमा कांग्रेसका योगेशको अग्रता कायमै, एमालेका तुलाचन २६१ मतले पछि

मुस्ताङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको एक हजार ९ सय मतगणना हुँदा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायमै राखेका छन् ।

ताप्लेजुङमा एमालेका योगेश भट्टराईको अग्रता कायमै - Naya Patrika

ताप्लेजुङको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा तर्फ एमालेका सचिव योगेशकुमार भट्टराईले सुरु देखि नै अग्रता लिएका छन् । अहिले सम्म उनको अग्रता फराकिलो बन्दै गएको छ । एमालेका भट्टराईले ८...पूरा पढ्नुहोस् »