सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने भएको छ । सीमा नाकामार्फत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका हुन् ।
काठमाडौँ । सरकारको निर्णय र निर्देशनानुसार कोरोनाको दोस्रो लहरमा पनि नेपाली सेना अग्रपंक्तिमा खटिएको छ ।
मुलुकका आठ स्थानमा ‘होल्डिङ सेन्टर’ बनाउने जिम्मेवारी पाएकोमा हाल डिजाइन स्वीकृत भइसकेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको उनले बताए । अरु विपद्मा...