क्रोएसिया र अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १–१ […]

सम्बन्धित सामग्री

जापानलाई हराउँदै स्विडेन अन्तिम चारमा

संघर्षपूर्ण खेलमा जापानलाई २–१ ले पराजित गर्दै स्विडेन फिफा विश्वकप फुटबल २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।  न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा स्विडेनले पूर्वविश्वकप विजेता जापानलाई निराश...

महिला विश्वकप फुटबल : स्पेन पहिलोपटक सेमिफाइनलमा प्रवेश

काठमाडौँ– अष्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकपमा नेदरल्याण्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २(१ गोल अन्तरले विजयी भएको हो ।  निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। स्पेनकि साल्मा पारेलुले १११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो। योसँगै स्पेन […]

फ्रान्सलाई मोरक्कोको बलियो रक्षापंक्तिको डर

अफ्रिकन टोली मोरक्को पहिलोपटक विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा उच्च मनोबलका साथ साबिक विजेता फ्रान्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । विश्वकपमा इतिहास रचेको मोरक्कोको रक्षापंक्ति कुनै पनि टोलीले तोड्न सकेका छैनन् । पहिलो...

विश्वकप फुटबल : ऐतिहासिक जितमा मोरक्कोको खुसी, तस्वीरहरू

काठमाडौँ : मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिवार राति भएको खेलमा पोर्चुगललाई १-० ले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो।खेलको पूर्वार्धमा नै मोरक्कोले एक गोल गरेको थियो। मोरक्कोका एन नेसरीले ४२ औँ मिनेटमा एक गोल गरेका थिए। यह्या अतिअतको पासलाई सदुपयोग गर्दै उनले ‘हेड’मार्फत गोल गरेका थिए। यो गोलसँगै नेसरी विश्वकपको इतिहासमा मोरक्कोका तर्फबाट सबैभन्दा बडी गोल गर्ने खेलाडी बनेका छन्।समग्रमा योपटक मोरक्कोले ३६ वर्षपछि इतिहास दोहोर्‍याउँदै नयाँ इतिहास बना

फ्रान्स विश्वकपको सेमिफाइनलमा

एजेन्सी । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल […] The post फ्रान्स विश्वकपको सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकप फुटबल- सेमिफाइनलमा अर्जेन्टिना र क्रोयसिया तथा मोरक्को र फ्रान्स भिड्ने

फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनल खेल सम्पन भएको छ । शनिबार राति सम्पन्न दुई क्वाटरफाइनलमा फ्रान्स र मोरक्को विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । कतारको दोहास्थित अल थुमा रङ्गशालामा भएको पहिलो खेलमा पोर्चुगललाई १-० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको छ । मोरक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको …

फ्रान्स विश्वकपको सेमिफाइनलमा

फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।  कतारको अल वयात रङ्गशालामा  भएको खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्‍याे ।   खेलको १७औँ...

विश्वकप फुटबल : पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

काठमाडौँ : मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिवार राति भएको खेलमा पोर्चुगललाई १-० ले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो।खेलको पूर्वार्धमा नै मोरक्कोले एक गोल गरेको थियो। मोरक्कोका एन नेसरीले ४२ औँ मिनेटमा एक गोल गरेका थिए। यह्या अतिअतको पासलाई सदुपयोग गर्दै उनले ‘हेड’मार्फत गोल गरेका थिए। यो गोलसँगै नेसरी विश्वकपको इतिहासमा मोरक्कोका तर्फबाट सबैभन्दा बडी गोल गर्ने खेलाडी बनेका छन्।समग्रमा योपटक मोरक्कोले ३६ वर्षपछि इतिहास दोहोर्‍याउँदै नयाँ इतिहास बनाएको छ

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ।...

विश्वकप फुटबल : नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।गएराति लुसाइल स्टेडियममा भएको दोस्रो क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा समेत २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।रोमाञ्चक खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। खेलको ७३ औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै