कोशी प्रदेश: रणनीतिक चालबाजीमा मुख्यमन्त्री कार्की, राप्रपाको अर्कै दाउ

मुख्यमन्त्री कार्कीले २० असोजभित्र विश्वासको मत प्राप्त गर्न नसके सरकार स्वतः विघटन हुनेछ । त्यसैले अहिले कार्की सरकार जोगाउने अनेकन प्रयासमा लागेका छन् ।

सम्बन्धित सामग्री

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।

‘हात्तीमैत्री पदयात्रा’ गर्दै मुख्यमन्त्री कार्की

झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्ने भएको छ । यही फागुन ९ देखि १६ गतेसम्म सञ्चालन हुने ‘हात्तीमैत्री पदयात्रा’मा मुख्यमन्त्री कार्की आफैँ सहभागी बन्नुहुने पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताले बताए। कार्यक्रमको आयोजना कोशी […]

मानवीय विकासलाई प्राथमिकता: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारले मानवीय विकासलाई प्राथमिकतामा राखेको बताएका छन्।...

कोशीमा मन्त्रिपरिषद् चाँडै बिस्तार हुन्छ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चाँडै मन्त्रिपरिषद् बिस्तार गर्ने बताएका छन्।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्की काठमाडौंमा

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की काठमाडौं आइपुगेका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी नेपाली कांग्रेसका नेता शेखर कोइरालाको काठमाडौंस्थित निवास पुगेका छन् । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिनुअघि उनी नेताहरू भेट्न काठमाडौं आएका हुन् । नेकपा एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त […]

प्रभातफेरीमा मुख्यमन्त्री कार्की सहभागी

मोरङ,१२ असोज । विश्व मुटु दिवसका उपलक्ष्यमा आज बिहान विराटनगरमा आयोजित सचेतनामुलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी भए । नोवेल शिक्षण अस्पतालले महेन्द्रचोकबाट तीनपैनी चोकसम्म आयोजना गरेको प्रभातफेरीमा उनी पनि सहभागी भएका हुन् । यसैगरी स्थानीय जेलनमार्क औषधि उद्योगले विराटनगरस्थित कोशी अस्पतालबाट निकालेको प्रभातफेरीले नगरको मुख्य–मुख्य भाग परिक्रमा गर्दै तीनपैनी चोकमा आयोजित कोणसभामा […]

सांसदहरुलाई दुई घण्टादेखि कुराएर आएनन् मुख्यमन्त्री कार्की

काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज बसिरहेको छ । प्रदेश सभाको बैठकमा आधी घण्टाको समय मागेर बाहिरिएका मुख्यमन्त्री कार्की दुई घण्टा वितिसक्दा पनि अझै प्रदेश सभाको बैठकमा आएका छैनन् । ‘आधी घण्टाको समय मागेर मुख्यमन्त्री ज्यु बाहिरिनु भएको । दुई घण्टाभन्दा बढी भयो […]

सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको हो : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गर्नुभएको छ । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा बुधबार मोरङमा आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उहाँले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाउनुभयो । सरकारको गठन भएको ५२ …

कोशी प्रदेशको पुनः नामाकरण सम्भव छैनः मुख्यमन्त्री कार्की

उर्लाबारी – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामाकरण असम्भव रहेको बताएका छन्। आज मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषियक, बहुसम्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान्ने मुलुक भएका कारण फागुन १७ गतेको प्रदेशसभामा उपस्थित ९१ प्रतिशत सभासदले प्राकृतिक विविधतालाई आधार मानेर कोशी प्रदेश नामाकरण गरिएको हो। अब […]