धमाधम आइसोलेसन बन्दै

जिल्लाका स्थानीय तह आइसोलेसन केन्द्र निर्माणमा जुटेका छन् । अहिले १० वटै स्थानीय तहमा कोरोना संक्रमितलाई राख्न आइसोलेसन केन्द्र निर्माणमा जुटेका हुन् । सोमबारसम्म जिल्लाका १८ स्थानमा २ सय ५६ बेड तयार भइसकेको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताए ।

सम्बन्धित सामग्री

क्वारेन्टिन स्तरोन्नति गरि रसुवामा ५६ बेडकोे आइसोलेसन बन्दै

रसुवामा कोरोना भाइरसको पहिलो लहरमा बनाइएका क्वारेन्टिनलाई स्तरोन्नति गरि आइसोलेनमा रुपान्तरण गर्न थालिएको छ ।  जिल्लास्थित स्थानीय तहमा  निर्माण भएका क्वारेन्टिन सेन्टरलाई अहिले धमाधम सुविधाजनक आइसोलेनमा रुपान्तरण गर्न थालिएको हो...

बागमतीमा दुई सय वार्डको आइसोलेसन बन्दै

कोरोना संक्रमणमा परेकाहरूको उपचारका लागि बागमती प्रदेश सरकारले धमाधम आइसोलेसन वार्ड बनाउन थालेको छ । सामाजिक