काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापन गरेका विपद्मामा प्रयोग हुने सवारीसाधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण गरेका छन्। हस्तान्तरण भएका सामग्रीमा आठ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स रहेका छन्। यी एम्बुलेन्समा भेन्टिलेटर, अल्ट्रासाउण्ड मेसिनलगायत ‘ए क्लास’का एम्बुलेन्समा हुने सबै खालका उपकरण जडान गरिएका छन्। यसमा ६ वटा […]