स्वास्थ्य संस्थामा सहयोग गर्न चु ची फाउन्डेसनले संघलाई अक्सिजन प्लान्ट ५ थान, भेन्टिलेटर १० थान , बाइ प्याप मेसिन २००, हाइ फ्लो न्याजल क्यानोला २००, मोनिटर ४०, अक्सिजन कन्सन्ट्रेटर ५०५, सर्जिकल मास्क १६ हजार, पीपीई २ हजार, गाउन ३ हजार र ग्लोब्स् १ लाख ४० हजार थान सहयोग गरेको छ।