बुद्धशान्ति र अर्जुनधारा झापा लिगको फाइनलमा

हिमाल खरेल,भद्रपुरबुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाबीच ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्तिले पहिलो सेमिफाइनलमा झापा गाउँपालिकामाथि ५-१ को शानदार जित दर्ता गरेको हो । योसँगै जारी प्रतियोगितामा बुद्धशान्तिका बबिनको व्यक्तिगत १२ गोल भएको छ । […] The post बुद्धशान्ति र अर्जुनधारा झापा लिगको फाइनलमा first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

अर्जुनधारा झापा लिग च्याम्पियन

हिमाल खरेल,भद्रपुर अर्जुनधारा नगरपालिकाले साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधि छ । भद्रपुरको मेची रंगशालामा आइतबार भएको फाइनलमा बुद्धशान्ति गाउँपालिकालाई ३-० ले हराउँदै अर्जुनधाराले उपाधि उचालेको हो । उपाधिसँगै अर्जुनधाराले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा सीमित बुद्धशान्तिले नगद २ लाख, ट्रफी, मेडल र […] The post अर्जुनधारा झापा लिग च्याम्पियन first appeared on हाम्रो खेलकुद.

निर्विवादित घिमिरे सभामुख

झापा – झापाको क्षेत्र नं २ झापाको करिब मध्य क्षेत्रमा पर्छ । त्यसमा पनि झापाको केन्द्र मानिएको बिर्तामोड यही क्षेत्रमा पर्छ। सँगै अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकाका अधिकांश वडा पनि यही क्षेत्रमा पर्छ। शिक्षा, स्वास्थ्य सेवाको हिसाबले पनि झापा २ अन्य क्षेत्रभन्दा धेरै माथि छ। तर अधिकांश यी क्षेत्रका संरचना र विकास निजीस्तरबाट विकसित भएका हुन्। […]

भारतबाट आयातित माछा बिक्रीमा रोक

बनियानी : झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने गरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ।  बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो।बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईँको अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, बिर्तामोड, कनकाई, अर्जुनधारा, कचनकवल, झापा गाउँपालिका) का पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष,

भारतबाट आयातित माछा बिक्रीमा रोक

झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो । बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईका अध्यक्षतामा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र माईपूर्व (बुद्धशान्ति, बिर्तामोड, कनकाई, अर्जुनधारा, कचनकवल, झापा गाउँपालिका)का पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उप

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

झापा– आइतबार झापामा छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीले ज्यान गुमाएकी हुन् । छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी उनको खेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुमनले सडकमा […]

झापामा पुनः अर्को हात्ती मृत फेला, ‘फुड प्वाइजनिङ’ भएको अनुमान

झापा – झापामा पुनः दँतार हात्ती मृत अवस्थामा फेला परेकाे छ। अर्जुनधारा नगरपालिका वार्ड नं ५ को दहीझोडा खोला किनारमा हात्ती मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए। गत असार १५ गते बुद्धशान्ति गाउँपालिका वार्ड नं ५ आयाबारीमा हात्ती मृत भेटिएको थियो। बुधबार मृत भेटिएको हात्तीको पेट फुलेको […]

झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता

स्थानीय तह निर्वाचन अन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको  कार्यालयका अधिकृत गणेश पाण्डेले बताए । उनका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर, दमक नगरपालिकामा भने निर्वाचन भइसकेको छ ।त्यसैगरी, बुद्धशान्ति, हल्दिबारी, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्जलगायतका पालिकाले पूर्णता पाएको छ । उनकाअनुसार भद्रपुर नगरपालिका भने आज निर्वा

झापाका १३ पालिकाको कार्यपालिकाले पाए पूर्णता

स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको  कार्यालयका अधिकृत गणेश पाण्डेले बताए ।उनका अनुसार मेचीनगर, विर्तामोड, अर्जुनधारा, गौरादह, कनकाई, भद्रपुर, दमक नगरपालिकामा भने निर्वाचन भइसकेको छ । त्यसैगरी, बुद्धशान्ति, हल्दिबारी, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्जलगायतका पालिकाले पूर्णता पाएको छ । उनका अनुसार भद्रपुर नगरपालिका भने आज निर्वा

कोरोना संक्रमण बढेपछि झापाका १० स्थानीय तह सिल

१४ साउन, झापा । कोभिड-१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिल गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिल गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिल गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख जिल्ला […]

चुरे दोहनमा जनप्रतिनिधिकै संलग्नता, विकासका नाममा अवैध काम

भद्रपुर (झापा) : झापा र इलामको सीमासँग जोडिएको चुरे क्षेत्र र नदी आसपासका क्षेत्रमा अवैध रुपमा गिट्टी र बालुवा उत्खनन् गर्नुका साथै क्रसर उद्योग सञ्चालन भइरहेका छन्। केही स्थानमा सञ्चालनको तयारी छ। इलामसँग जोडिएको झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पर्ने चुरे क्षेत्रका नदी तथा खोलामा विकास निर्माणको नाममा...