देशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश […]

सम्बन्धित सामग्री

शनिबार र आइतबार देशका अधिकांश स्थानमा वर्षाकाे सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार र आइतबार देशका धेरैजसाे स्थानमा बदलीको सम्भावना रहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार पञ्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली...

देशका केही स्थानमा आज वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशका केही स्थानमा मंगलबार वर्षाको सम्भावना रहेको छ । पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति र भोलि बुधबारसम्मै पानी पर्नेछ […]

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं । देशका केही स्थानमा आज (मंगलबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ । हाल देशका प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव परेकाे छ। अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। मंगलबार बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली भएकाे […]

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडाैं । देशका केही स्थानमा आज (आइतबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ । नेपालको प्रदेश-१, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे हाे। बाँकी प्रदेशका भू-भागमा भने स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। आइतबार बिहान देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका केही […]

आज देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी  न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।आइतबार बिहान देशका विभिन्न स्थानमा मौसम बदली रहेको छ। मधेश‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।यस्तै‚ कर्णाली र सुदूरपश्चिम

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखा अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।आइतबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली भएको छ। दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने मौसमविद् मन्जु बासीले जानकारी दिइन्। बेलुका पनि देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ।शनिबार राति लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका विभन्न स्थानमा पानी परेको थियो। मनसुन बाहिरिने क्रममा रहेकाले भीषण वर्षाको सम्भावना भने नरहेको महाशाखाले जनाएको छ।

देशका अधिकांश स्थानमा झरी, तीन दिनसम्म वर्षाको सम्भावना

काठमाडौँ– मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा झरी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती,  गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो सामान्य बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना छ । आज राति […]

देशका अधिकांश स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार  प्रदेश नं १,  बागमती प्रदेश ,...

देशका विभिन्न स्थानमा ‘भारी वर्षा’ को सम्भावना: तीन दिनको पूर्वानुमान

मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार आज गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ […]

आज देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना

काठमाडौं। आज देशका धेरैजसो स्थानमा आंशिक देखि पूर्ण बदली भई वर्षाको सम्भावना रहेको छ। मनसुनी वायुको प्रभावका कारण कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघघर्जनसहित वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।