संसदमा गृहमन्त्री खाँणको राजीनामा मागियो

काठमाडौं, २५ जेठ । देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् । ‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने […]

सम्बन्धित सामग्री

आजका समाचार : प्रतिनिधिसभामा प्रधानमन्त्रीको जवाफदेखि गठबन्धनको साझा संकल्पसम्म

संसदमा कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहरकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । लामिछानेले तालुकदार मन्त्रालयको नेतृत्व गरिरहँदा प्रहरीले निष्पक्ष अनुसन्धान गर्न नसक्ने कांग्रेसको तर्क छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमा कांग्रेस नेता दीपक गिरीले लामिछानेको राजीनामासँगै उनलाई गृहमन्त्रीमा नियुक्त गर्नुको […]

संसदमा गृहमन्त्रीविरुद्ध खनियो कांग्रेस

२१ फागुनमा एमाले–माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनेपछि लामिछाने २३ फागुनमा गृहमन्त्री बनेका थिए । त्यसलगत्तै, कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि अनुसन्धान भइरहेको भन्दै उनीमाथि प्रश्न उठाउन थालेको हो ।

सुन काण्डले संसदमा हंगामा

काठमाडौं, साउन ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन काण्डको विषयलाई लिएर प्रतिनिधि सभामा हंगामा मच्चिएको छ । बुधबारको बैठकमा सुन काण्डको विषयलाई लिएर सांसदहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै हंगामा मच्चाएपछि प्रतिनिधिसभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै […]

अवैध आप्रवासन रोक्न नसकेको भन्दै भारतीय मूलकी बेलायती गृहमन्त्रीबाट राजीनामा

बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले आफ्नो पदबाट राजीनामा दिएकी छन् । भारतीय मूलकी सुएला ब्रेभरम्यानलाई सेप्टेम्बरमा प्रधानमन्त्री लिज ट्रसले गृहमन्त्री बनाएकी थिइन् । लिज ट्रस र उनबीच आज दिउँसो संसदमा भेट भएको थियो । आफ्नो राजीनामा पत्रमा उनले बेलायत कठिन समयबाट गुज्रिरहेको तथा सरकार जुन दिशातिर जाँदैछ त्यसबारेमा आफू चिन्तित भएको बताएकी छिन् । आफ्ना मतदातासँग […]

प्रतिपक्षी दल एमालेले माग्यो गृहमन्त्री खाँणको राजीनामा

एमाले सांसदद्वय आशा विक र गंगा चौधरीले संसदमा गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् ।

शान्ति सुरक्षा कायम नभएको भन्दै संसदमा मागियो गृहमन्त्री खाँणको राजीनामा

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ ।  प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद आशाकुमारी विकले देशभर बलात्कारका घटना र थुनामा रहेका कैदीको रहस्यमय मृत्यु भएका घटनाले शान्ति सुरक्षा कायम हुन नसकेको स्पष्ट भएको बताइन् । ‘बलात्कार र हिंसाका घटना टुलुटुली हेरेर बस्ने गृहमन्त्रीले अब राजीनामा दिनुपर्छ,’ उनले भनिन्, ‘बालिका र किशोरी बलात्कृत भइरहेका छन् । रोल्पा कारागारमा सुन्दर हरिजनको मृत्यु भय

संसदमा गृहमन्त्री खाँणको राजीनामा मागियो

देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागिएको छ ।

एमाले सांसद लालबहादुरले गरे प्रमुख निर्वाचन आयुक्त र गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ- बाजुरामा सत्ता पक्षले स्थानीय तहको चुनावमा धाँधली गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदले प्रमुख निर्वाचन आयुक्त दिनेश थलिया र गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा माग गरेका छन्। एमाले सांसद लालबहादुर थापाले मंगलबार संसदमा बाजुराको बुढीगंगा नगरपालिकामा धाँधली गरेर पुनः निर्वाचन गर्ने निर्णय गरेको भन्दै राजीनामा माग गरिरहेका हुन्। उनले निर्वाचन आयुक्त शगुन शमशेर राणाले दिएको […]