काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ २५ पैसा र बिक्रीदर १३९ रूपियाँ ८५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५१ रूपियाँ ७२ पैसा र बिक्रीदर १५२ रूपियाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपियाँ […]
साउदी – साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३० दिन युद्ध विराम गर्ने सहमति जनाएको छ। युक्रेन जल, जमिन र हवाई युद्ध रोक्नका लागि तयार भएको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका उप प्रमुखले अमेरिकाले फेरि सैन्य सहयोगलाई निरन्तरता दिने सहमति समेत भएको बताएका छन्। अमेरिकी विदेश मन्त्रीले बल रुसको कोर्टमा पुगेको बताए। अमेरिकी […]