महामारीबीच विश्व सैनिक खर्चमा २.६ प्रतिशतले वृद्धि

काठमाडौं। सन् २०२० मा विश्व सैनिक खर्च १९.८१ खर्ब अमेरिकी डलर पुगेको छ। कोरोना महामारीले विश्वलाई थिलोथिलो पारिरहेको बेला अघिल्लो वर्षको तुलनामा २०२० मा सैनिक खर्च २.६ प्रतिशतले वृद्धि भएको हो। स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टीच्युटकाअनुसार पाँच देशले मात्र विश्व सैनिक खर्चको ६२ प्रतिशत रकम खर्च गरेका छन्। सबैभन्दा बढी खर्च गर्नेमा क्रमशः अमेरिका, चीन, भारत, रुस र बेलायत छन्।

सम्बन्धित सामग्री

नयाँ विश्व व्यवस्थाको उदय

शीतयुद्धका बेला रुसले सैनिक शक्तिलाई मात्र महŒव दिएको गल्ती चीनले दोहो¥याएको छैन। बरु उसले यसअघि अमेरिका र पश्चिमा राष्ट्रको आधिपत्य रहेको विश्व बजारमा आफूलाई प्रवेश गराएको छ।...

प्रधानसेनापति शर्मा र राष्ट्रसङ्घका सैनिक सल्लाहकार डोयपबीच भेट

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानबारे छलफल भयो। उनीहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सो अवसरमा जनरल […]

प्रधान सेनापति र राष्ट्रसङ्घका सैनिक सल्लाहकार डोयपबीच भेट

प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा उहाँहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानबारे छलफल भयो । उहाँहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो अवसरमा …

विश्व शान्तिमा सेनाको ६४ वर्षः हालसम्म ७२ जनाको सहादत

विश्व शान्तिका लागि खटिएर ज्यान गुमाउने गुरुङ पहिलो नेपाली शान्ति सैनिक भने होइनन्। नेपाली सेनाको सैनिक मुख्यालयका अनुसार यसअघि ७१ जनाले ज्यान गुमाइसकेका थिए। पछिल्लोपटक गत मंसिरमा मात्रै दक्षिण सुडानमा खटिएको श्री हाई रेडिनेस गुल्म (शान्ति सेना) पाँचौं ड...

विश्व इतिहासमा आज : ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला

आज ३१ मार्च २०२२ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः ब्राजिलका सैनिक तानाशाहसन् १९६४ मा  कुमार्फत सैनिक तानाशाह हम्बर्टो कास्टेलो ब्रान्को ब्राजिलको सत्तामा पुगेका थिए । ब्रान्कोकोे शासन कालमा वामपन्थी विपक्षीमाथि चरम दमन भएको थियो, जसका कारण सन् १९६८ मा देशमा व्यापक सामाजिक अशान्ति र हडताल भएको थियो ।अमेरिकामा डीएसटी सुरुसन् १९१८ मा संयुक्त राज्य अमेरिकामा पहिलो पटक मानक समय डेलाइट सेभिङ टाइम ९डीएस

विश्व इतिहासमा आज : ब्राजिलमा सैनिक तानाशाहको उदयदेखि इफेल टावर खुला

आज ३१ मार्च २०२२ । ३१ मार्चमा विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम : ब्राजिलका सैनिक तानाशाह सन् १९६४ मा कुमार्फत सैनिक तानाशाह हम्बर्टो कास्टेलो ब्रान्को ब्राजिलको सत्तामा पुगेका थिए । ब्रान्कोको शासन कालमा वामपन्थी विपक्षीमाथि चरम दमन भएको थियो, जसका कारण सन् […]

रुसी सैनिक युक्रेन पस्दा तेलको मूल्य उकालो लाग्यो

काठमाडौं, ११ फागुन । रुसी सैनिक युक्रेनमा पस्दा विश्व अर्थतन्त्र नै तरंगित भएको छ । युक्रेन संकटले निरन्तर वृद्धि भएको तेलको मूल्य सन् २०१४ यताको किर्तिमान तोड्दै ९९ डलर प्रति ब्यारल नाघेको छ । रुसले डोनेत्स्क र लुहान्स्क दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सैनिक पठाएको छ । रुसी सैनिकहरु दुई क्षेत्रमा शान्ति स्थापनाका लागि […]

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडौँ / संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन्... The post धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो appeared first on Purbeli News.

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं।संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ।विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन्।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने,“अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ,अहिले रुवाण्डाको जनशक्ति घटेको छ।”नेपालले सन् १९५८ मा लेबनानबाट सैनिक पठाउन सुरू गरेको हो।