मोतीराम तिमल्सिना, काभ्रे । ‘नागरिकलाई स्वस्थ राख्दै शहरलाई स्वस्थ र आरोग्य बनाउन सबै वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी आवश्यक दक्ष जनशक्ति, औषधी, उपकरण तथा नागरिकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने अभियान निरन्तर जारी छ’–धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो– आरोग्य शहर धुलिखेल नगर बनाउने अभियान स्वरूप अहिले घर घरमा पुगेर नागरिकहरूलाई कस्ता कस्ता रोगहरू छन् […]