काठमाडाँ- उपत्यकाको फोहाेरको दीर्घकालीन व्यवस्थापनका विषयमा राष्ट्रियसभाका सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकमा सांसद गोपी अछामीले काठमाडौँको चोकचोकमा थुप्रिएको फोहाेरको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। ‘फोहाेररले दुर्गन्ध बढेको छ, अहिले पानी परिरहेको छ, यसले हैजालगायत महामारी फैलन सक्छ, त्यसकारण फोहरको चाँडो व्यवस्थापन गर्नुपर्छ’, उनले भने। फोहाेर व्यवस्थापनलाई महानगरको मात्र दायित्वका रूपमा कसैले […]