विश्वभर जिमेल र गुगल ड्राइभमा समस्या देखिएको खबर आएपछि गुगलले ती रिपोर्टहरुबारे अनुसन्धान गरिरहेको जनाएको छ।
गुगलले आफ्नो वेभसाइटमा 'सर्भिस डिसरपसन' भन्दै जिमेल र गुगल ड्राइभमा समस्या आएको उल्लेख गरेको छ।
'केही देशहरुका प्रयोगकर्ताहरुले जिमेल र गुगल ड्राइभ प्रयोग गर्न सके पनि मेसेज वा फाइलहरु ट्रान्सफर, डाउनलोड वा सेयर