हेटौंडा । स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै वागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडामा उजुरी परेको छ । प्रदेश सरकारले विनियोजन विधयेकविपरीत २ हजार २ सय ९९ योजनामा बजेट रकमान्तर गरेको आरोप छ ।वागमती प्रदेश मन्त्रिपरिषद्को फागुन ६ गतेको बैठक निर्णयले बजेट रकमान्तर गरिएको हो । संविधानको […]