मन्त्री कसलाई बनाउने भन्नेबारे टुँगो लगाउन नेकपा (माओवादी केन्द्र) को बैठक बस्दै

काठमाडौं, १७ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । अहिले केहीबेरमा बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गर्ने भएको छ । यसअघि पनि मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो । तर, दाहालले पनि अहिलेसम्म सरकारमा क–कसलाई पठाउने भन्नेबारे नाम तय गरिसकेका छैनन् । केही पहिले एक […]

सम्बन्धित सामग्री

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी

काठमाडौँ,११ पुष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडा, कोटेश्वरमा सोमबार बिहान पदाधिकारी बैठक बस्दै । तस्बिर : प्रदीप वन्त/रासस

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक केहिबेरमा बस्न लागेको छ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै माओवादीले अहिले विहान ८ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएको हो । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने जनाईएको छ । आजै विहान ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठक […]

करिब एक सातापछि कर्णाली प्रदेशसभाको बैठक बस्दै

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो।...

माओवादी पूर्व स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, जेठ २२ । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा अहिले बिहान ९ बजे बस्ने तयारी रहेको छ । यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल हुने जनाइएको छ ।

बालुवाटारमा गठबन्धनको बैठक बस्दै

काठमाडौं, फागुन १५ । अहिले विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्ने तय भएको छ । आजको बैठक अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा केन्द्रित रहने जनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० बजे बस्ने तय भएको गठबन्धनको बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले संस्थागत निर्णय राख्ने स्रोतले […]

एमसीसीमा सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्तारुढ पाँच दलको बैठक बस्दै छ।  एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।  आज  बिहान १० बजे बोलाइएको बैठकमा  एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।एमसीसी परियोजनाको बारेमा पुरक प्रस्ताव अघि सारेर भए पनि यसलाई पारित गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार भएपछि सत्ता गठबन्धन दलको बैठकमा सहमति गर्न लागिएको जनाइएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी अघि नबढे गठबन्धन तोडे

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको उनले बताए । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

माओवादी केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, पुस १९ । नेकपा (माओवादी केन्द्र) को नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्ने भएके छ । सानेपास्थित हेरिटेज गार्डेनमा अपरान्ह ३ बस्ने नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ ।

माओवादी केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै छ।  राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न बैठक आज विहान पार्टी कार्यालयमा बिहान ८ बजे बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।शनिबार बसेको स्थायी समितिको बैठकले आजदेखि सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई आज बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने छ।राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पङ्क्तिमा पनि विशेष चासो ब

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीबारे निर्णय गर्ने सम्भावना

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । केही बेरपछि केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्ने भएको हो । बैठकले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा आफ्नो पार्टीबाट पठाउने मन्त्रीबारे निर्णय गर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए । काँग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने छन् । विपक्षी गठबन्धनलाईसमेत समेटेर सानो […]