२९ भदौ, काठमाडौं । सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगन्तुकहरुको अभिलेख राख्न सुरु गरेको छ । मन्त्रालयभित्र प्रवेश गर्नुअघि आगमनको प्रयोजन खुलाएर नाम दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो । मन्त्रालयका एक अधिकारीकाअनुसार सेवाग्राहीभन्दा बढी विचौलिया र अनेकन स्वार्थ बोकेका व्यक्ति मन्त्रालयमा आउने र अनावश्यक भेटघाटका लागि समय माग्दै दबाब दिने क्रम रोक्न यस्तो […]