पोखरामा नाडा र वाडाबीच अन्तर्क्रिया सम्पन्न

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन ( वाडा )बीच शनिवार अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।  सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधीहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनु पर्ने र त्यसैगरी प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनु पर्ने बताएका छन् ।  उनले नाडाले सवै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे लैजाने लक्ष्य लिएको बताउँदै  अहिलेको विधानमा सबै प्रदेहरुलाई समा...

सम्बन्धित सामग्री

७६ हजारद्वारा नाडा अटो सो अवलोकन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको ‘नाडा अटो सो २०२३’ सम्पन्न भएको छ।

२२ तस्वीरमा 'नाडा अटो सो'

काठमाडौँ : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गरेको छ। जारी प्रदर्शनीमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाकाे सहभागिता छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीको पनि उत्साहजनक सहभागिता देखिएको छ। कोरोना महामारी र आयात प्रतिबन्धका कारण हुन नसकेको नाडा अटो सो यो वर्ष गरिएको हो। प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० स्टल र ब्लक छन्। प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी

भदौ तेस्रो सातादेखि नाडा अटो सो

प्रदर्शनीमा ठूला तथा साना गरी करिब एक सय २० वटा स्टल र ब्लकहरू रहने आयोजकले जनाएको छ। काठमाडौं, भदौ ११ (नागरिक)– नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म नाडा अटो सो –२०२३ आयोजना गर्ने भएको छ।...

नाडा ईभी एक्स्पो सुरु

काठमाडौं । नेपालकै पहिलो नाडा ईभी एक्स्पो सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो सुरु भएको हो । ५१ वटा स्टल रहेको नाडा अटो शोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रे रहेका छन् । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन् । गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, […]

नाडा ईभी चौतारीको आयोजना हुँदै

नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपालमा नै पहिलो पटक आयोजना गर्न लागेको इलेक्ट्रिक गाडी तथा टु –ह्विलर नाडा ईभी एक्स्पोमा बहुपक्षीय दातृ निकाय युएसआईडीको सहकार्यमा नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको छ ।नाडा ईभी एक्स्पो चलिरहेको समयमा नै आश्विन ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउसो २ बजेदेखि ४ बजेसम्म नाडा चौतारी सेमिनार पनि संचालन हुने भएको हो ।  तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने वि

‘नाडा इभी एक्स्पो २०२२’

नाडा अटोमोवाइल्स् एशोसियसनले नेपालमा पहिलो पटक ‘नाडा इभी एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ।

‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । नाडा अटोमोबाइल एशोसिएशनले सोमबार पत्रकार सम्मेलन गरी ‘सिएट नाडा इभि एक्स्पो २०२२’ आयोजनाबारे जानकारी गराएको हो । नाडाले नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधनको एक्स्पो गर्न लागेको छ । नाडा […]

भदौमा हुने भनिएको नाडा अटो शो स्थगित

८ साउन, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो । नाडाले आगामी ७ भदौदेखि १२ भदौसम्म काठमाडौंमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो । […]

यो वर्ष पनि नाडा अटो शो नहुने पक्का

सन् १९९८ देखि सुरु भएको नाडा अटो शोे २०११ देखि बर्सेनि आयोजना भइरहेको थियो । नाडा अटो शो हालसम्म १४ वटा संस्करण सम्पन्न भइसकेको छ ।