क्रिप्टो कारोबार गरेको अभियोगमा व्यवसायी अमित श्रेष्ठ पक्राउ, लगानीबारे अनुसन्धान हुँदै
काठमाडौं। क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ। बुधबार दिउँसो उनको घर पानीपोखरीमा प्रहरीले छापा
काठमाडौं। क्रिप्टोकरेन्सीको कारोबारको अभियोगमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
प्रहरी अनुसन्धानपछि
काठमाडौंः क्रिप्टोकरेन्सीको कारोबारको अभियोगमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ। प्रहरी अनुसन्धानपछि श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश भएको थियो। न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले श्रेष्ठलाई थुनामा पठाएको हो।
श्रेष्ठले अब एक तह माथिल्लो अदालतमा आदेशउपर निवेदन दिन भने पाउनेछन्।
श्रेष्ठलाई कारागार…
काठमाडौं : क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ। आज दिउँसो उनको घर पानीपोखरमा प्रहरीले छापा मारेको थियो।
काठमाडौंको पानीपोखरीमा रहेको घरमा क्रिप्टोको कारोबार भएको आशंकामा छापा मारेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। सञ्चालक श्रेष्ठलाई नियन्त्रणमा…