क्रिप्टो कारोबार अभियोगमा समातिएका व्यवसायी अमित श्रेष्ठ पुर्पक्षका लागि थुनामा
काठमाडौं। क्रिप्टोकरेन्सीको कारोबारको अभियोगमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
प्रहरी अनुसन्धानपछि
काठमाडौंः क्रिप्टोकरेन्सीको कारोबारको अभियोगमा पक्राउ परेका व्यवसायी अमित श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ। प्रहरी अनुसन्धानपछि श्रेष्ठविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश भएको थियो। न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले श्रेष्ठलाई थुनामा पठाएको हो।
श्रेष्ठले अब एक तह माथिल्लो अदालतमा आदेशउपर निवेदन दिन भने पाउनेछन्।
श्रेष्ठलाई कारागार…