संविधान खतरामा परिसक्योः पूर्वसभामुख ढुंगाना

काठमाडौँ – पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान खतरामा परिसकेको दाबी गरेका छन्। बिहीबार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा देशको विगतकै नियती दोहोरिन लागेको बताए। उनले संविधानका असंगतिमा छलफल गर्ने बेला भइसकेको पनि उल्लेख गरे। देशको सबैभन्दा ठूलो राजनीतिक संकट भनेको संवैधानिक अस्थिरता रहेको उनको भनाइ थियो। उनले भने, […]

सम्बन्धित सामग्री

०८४ को संसदमा ठेकेदार र स्पोन्सरहरु मात्र हुन सक्छन् : पूर्वसभामुख ढुंगाना

१५ फागुन, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको बाटो बनेको बताएका छन् । मंगलबार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले लोकप्रिय र जनसेवीले चुनाव लड्नै नसक्ने र पैसावालालाई उम्मेदवार बनाउनुपर्ने अवस्था रहेको बताएका हुन् । ‘दलमा भ्रष्टाचार टिकट बेच्नमा सुरु भइसकेको छ । यो […]

संघीय संसद् सुन चोरहरूको संसद् : पूर्वसभामुख ढुंगाना

काठमाडौँ : पूर्वसभामुख दमननाथ ढुंगानाले संघीय संसद् सुन चोरहरूको संसद् बनेको बताएका छन्।मंगलवार सभासद् मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवादमा बोल्दै पूर्वसभामुख ढुंगानाले वर्तमान संघीय संसद् सुन चोरहरूको बनेको बताएका हुन्। उनले संसद् ठेकेदार, फटाहा र स्पन्सरहरूको बनिरहेको पनि बताए। उनले सबै भ्रष्टाचारीलाई सांसद बनाउन गइरहेका भन्दै वर्तमान निर्वाचन प्रणाली नै फेर्नुपर्ने बताए।उनले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताए। पार्टीले जनसेवी

संसद अवरोधको निदान यो संविधानमै छैन : पूर्वसभामुख ढुंगाना

१९ फागुन, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले नेकपा एमालेले गरेको संसद अवरोधको निदान यो संविधानले नै दिन नसक्ने बताएका छन् । संसद अवरोध खुलाउन सक्ने कोही देखा नपरेको भन्दै उनले यो विषय राष्ट्रिय चुनौती भएको टिप्पणी गरे । ‘यो अवरोध राष्ट्रिय चुनौती भइसकेको छ, जुन गैर–लोकतान्त्रिक आचरणको निदान दिन सक्ने स्थितिमा संविधान देखिन्न’ उनले बिहीबार […]

सर्वोच्चको फैसलाले संविधान लिकमा आयो : पूर्वसभामुख ढुंगाना

११ फागुन, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान लिगमा आएको बताएका छन् । संवैधानिक इजलासले मंगलबार संसद विघटन गर्ने निर्णय खारेज लगत्तै उनले भने, ‘यो फैसलाले संविधान लिगमा आएको छ …

ओलीले प्रतिनिधिसभा मात्र होइन,संविधान नै विघटन गरिदिएः पूर्वसभामुख ढुंगाना

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा मात्र नभइ संविधान नै विघटन गरिदिको बताएका छन् । सोमबार काठमाडौंमा संविधानसभा सदस्य मञ्चद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘संविधानमा विघटनको व्यवस्था छैन भन्ने बुझेर पनि बल मिच्याई गरि प्रतिनिधिसभा विघटन गर्नुभएको छ । यो संवि...