सर्वोच्चले संसद् विघटन सदर गरे संविधान बदर गरिदिनुस् भनी प्रार्थना गर्नुपर्छ : पूर्वसभामुख ढुंगाना

असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिलाई सर्वोच्च अदालतले सदर गरे अदालतसामू संविधान पनि बदर गरिदिनुस् भनेर प्रार्थना गर्नुपर्ने पूर्वसभामुख दमननाथ ढुंगानाले बताएका छन् ।