आठपहरिया महिला गोल्डकप : उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

धनकुटा : धनकुटामा जारी सहिद रिदामाहाङ—रामलिहाङ आठपहरिया महिला गोल्डकप फुटबलको उपाधिका लागि दुई विभागीय टिम आमनेसामने हुँदैछन्।  शुक्रबार हुने फाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब उपाधिका लागि भिड्दैछन्। खेल धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ। ...

सम्बन्धित सामग्री

एपिएफ उपाधि नजिक

धनगढी ।  विभागीय टोली नेपाल एपिएफ क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । टोलीलाई फाइनल पु-याउन सरु लिम्बुले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल […]

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल सशस्त्र प्रहरी क्लब एपिएफ धनगढीमा जारी प्रथमराष्ट्रिय मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ । बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३-२ गोल अन्तरले हराउँदै एपिएफ फाइनलमा पुगेको हो । एपिएफलाई फाइनलमा पुर्याउन सरु लिम्बुले दुई गोल […]