काठमाडौँ: निर्वाचन आयोगले काठमाडौँ महानगरमा आधामात्रै मत खसेको बताएको छ।
शुक्रबार साँझसम्म आयोगलाई प्राप्त विवरणका आधारमा ५२ प्रतिशत मात्रै मत खसेको हो। शान्तिपूर्ण रुपमा निर्वाचन, मतदातको शुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ।
आयोगले सबै व्यवस्थापकीय हिसाबले काठमाडौं महानगरमै कम मत खसेकोमा चिन्तित भएको प्रमुख आयुक्त दिनेश कुमार थपलियाले जानकरी…