काठमाडौं, (नेस) । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता सामान्य रहेको छ । अन्य दिन झिनो अंकले बढ्दै गए पनि अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले घटेका कारण साताभरको स्थिति सामान्य रहेको हो । यस साता नेप्सेको कुल बजार पुँजीकरण ५ अर्ब रुपियाँ बढेर ४४ खर्ब ४३ अर्ब रुपियाँ पुगेको छ । नेप्से यस […]