मकवानपुर । संघीय सरकारको सिको गर्दै बागमती प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा सांसदलाई बजेट दिने तयारी गरेको छ।
सुरू-सुरूमा "सांसद विकास कोष" नामबाट बजेट दिँदै आएको थियो । त्यसको आलोचना बढेपछि गत आवबाट यो बजेट काटिएको थियो । त्यसभन्दा एक वर्षअघि "निर्वाचन क्षेत्र पूर्वाधार विकास...