काठमाडौँ । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाविरुद्ध एकजना दाबेदार सर्वोच्च अदालत पुगेका छन् । डीएसपी बढुवाका आकांक्षी विशाल भारती बढुवा सिफारिसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलासले उनको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । साथै, अन्तरिम आदेशका लागि दुवै […]