दाङमा एसइइ दिने छात्रालाई बलात्कार गरेर शिक्षक फरार

तुलसीपुर । पश्चिम दाङमा एसइइ दिने छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षक फरार भएको प्रहरीले जानकारी दिएको छ । शान्तिनगर गाउँपालिका–७ धनौरीमा रहेको शिवशक्ति माध्यामिक विद्यालयका शिक्षक ३५ वर्षका खुमानन्द पौडेल बालात्कार पछि भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । विद्यालयमा होस्टेल बसेकी १६ वर्षकी छात्रालाई आरोपित शिक्षकले सोमबार राति […] The post दाङमा एसइइ दिने छात्रालाई बलात्कार गरेर शिक्षक फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आफैंले पढाएको बालिका बलात्कार आरोप लागेका शिक्षक पक्राउ

लमजुङ । आफ्नै छात्रालाई बलात्कार आरोप लागेका दुई शिक्षक मध्ये एक जना पक्राउ परेका छन् । अर्का फरार छन् । लमजुङको राइनास नगरपालिका– ९ को मोहोरिया स्थित भैरव माविका शिक्षकद्वय प्रकाश थापा र अर्जुन विक्रम थापा विरुद्ध छात्रालाई बलात्कार गरेको उजुरी परेको हो । शिक्षकद्वयका विरुद्ध १४ वर्षीया बालिका बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी […] The post आफैंले पढाएको बालिका बलात्कार आरोप लागेका शिक्षक पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

शिक्षकद्वारा १५ वर्षीया बालिका बलात्कृत

महाराजगन्ज नगरपालिका–२ उनवलियामा १५ वर्षीया बालिका शिक्षकबाटै बलात्कृत भएकी छन् । महाराजगन्ज–१ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय औराहाका शिक्षक २८ वर्षीय गोरखनाथ लोहारले बालिका बलात्कार गरेका हुन् । अहिले उनी फरार भएका छन् ।