दुई लाख ६० हजार सुरक्षाकर्मीद्वारा निर्वाचनको सुरक्षा

काठमाडौं । यसपटकको स्थानीय तहको निर्वाचनमा दुई लाख ६० हजार सुरक्षा जनशक्तिले निर्वाचनको सुरक्षा दिँदैछन् । त्यसमा एक लाख म्यादी प्रहरी छन् । नेपाल प्रहरी ६५ हजार बढी परिचालित छन् भने नेपाली सेनाबाट ७१ हजार सहभागी छन् । त्यस्तै सशस्त्र प्रहरीका ३२ हजार बढी परिचालित भएका छन् । मतदानस्थललाई तीन घेरामा सुरक्षा प्रदान गरिएको छ । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका गृहमन्त्रालयले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवाल जुनसुकै मतदानस्थलमा बढीमा ३० मिनेटभित्रमा पुग्ने गरी सेनाले सुरक्षा रणनीति बनाएको जानकारी दिए । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले यसपालि अपराधिक समूहको सक्रियता शून्य रहेकाले निर्वाचन सुरक्षा चुनौती कम रहेको तर दल र तिनका प्रतिनिधिबीच हुन सक्ने सम्भावित घटनाप्रति प्रहरी सचेत रहेको बताए । रासस

सम्बन्धित सामग्री

उम्मेदवारी दर्ता गर्न एक लाख ६० हजार

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गर्न एक लाख ६० हजार रकम तोकिएको छ। आज बिहान ११ बजेदेखि पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय निश्चित गरिएको छ। वर्तमान...

उम्मेदवारी दर्ता गर्न एक लाख ६० हजार

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गर्न एक लाख ६० हजार रकम तोकिएको छ। आज बिहान ११ बजेदेखि पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय निश्चित गरिएको छ। वर्तमान...

बेलायतमा कोरोनाबाट एक लाख ६० हजार बढीको मृत्यु, आइसोलेशन सम्बन्धी नियम हट्ने

बेलायतमा महामारी सुरु भएयता कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँक अनुसार हालसम्म एक लाख ६० हजार ३८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घन्टामा थप १९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तर, राष्ट्रिय तथ्यांकको कार्यालयका अनुसार मृतक संख्या अझ बढी छ । कोरोनाका कारण मृत्यु दर्ता गरिएको प्रमाणपत्रको आधारमा भने एक लाख ८१ हजार ४२४ रहेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा

बालबालिकालाई लगाइने १६ लाख ६० हजार मोडर्ना खोप आयो

नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ […]

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप आइपुग्‍यो

नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्यो

काठमाडौँ, ११ माघ : नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ । विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर […]

१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल आईपुग्यो

काठमाडौ, माघ ११ । सोमबार थप १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले सोमबार साँझ १६ लाख ६० हजार मात्रा कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आएको जानकारी दिए। मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने खोप हो । अमेरिकी खोप मोडर्ना कतार हुँदै […]

नेपाल आइपुग्यो १६ लाख ६० हजार डोज मोर्डना खोप

काठमाडौँ, १० माघ। कोरोना भाइरसविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । आज (सोमबार) १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि (मंगलबार) थप २३ लाख ४० हजार डोज खोप नेपाल […]

१६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो, मंगलबार थप २३ लाख आइपुग्ने

कोरोना भाइरसविरुद्धको किशोरकिशोरीलाई लगाइने  १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ।

भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला

भारतमा चिन्ताजनकरुपमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । सोमबार देशमा १ लाख ६० हजार ६९४ जना नयाँ संक्रमित फेला परेका छन् । यो अवधिमा ९६ हजार ७२७ जना संक्रमित निको भएका छन् भने ८८० जनाको मृत्यु भएको छ । भारतमा लगातार दोस्रो दिन १ लाख ६० हजार बढी संक्रमित फेला परेका हुन् ।भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड ३७ लाख पुगेको छ । यसमा १ करोड २२ लाख ठीक भएका छन् । १ लाख ७१ हजार ८९ जनाले ज्यान गुमाइसकेका छन् ।भारतमा ११ दिनमा ६ लाख ७८ हजार ५१९ जना सक्रिय संक्रमित थपिएका छन् । अप्रिल १ मा ५