१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न बिहीबारदेखि वडा–वडामा अनुगमन टोली परिचालन गरेको छ । १० साउनमा भएको प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णय अनुसार प्रत्येक वडामा ५ सदस्यीय अनुगमन टोली परिचालित गरेको महानगरले जनाएको छ । प्रत्येक वडामा अधिकृतस्तरका कर्मचारीको नेतृत्वमा सहयोगी कर्मचारी, वडा सचिव, स्यानिटेशन सुपरभाइजर, एक नगर प्रहरी र नाइकेको टोली परिचालित […]