बाजुरा । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले नेकपा एकीकृत समाजवादीको औचित्य सकिसकेको बताएका छन् । बाजुरा स्वामिकर्तिक गाउँ पालिकाका उपनिर्वाचनमा उपाध्याको उम्मेदवारी दर्ता पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गर्दै नेता थापाले पार्टी कुनै मूलभूत सिद्दान्त नभएको, भविष्य नभएको, एमालेलाई कमजोर बनाउने गतिविधिमा मात्रै संलग्न रहेको भन्दै नेकपा एसको औचित्य सकिएको बताएका थिए । […]