जनतामै केन्द्रित रहेको चार ठूला दलको दाबी

काठमाडौँ: प्रमुख चार राजनीतिक दलहरू अहिले जनतामाझ रहेको दाबी गरिरहेका छन्। गत निर्वाचनबाट पहिलो दल बनेको पुरानो दल नेपाली कांग्रेसदेखि चौथो ठूलो शक्ति नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी जनतामाझ केन्द्रित भएको दाबी गरिरहेका छन्। अघिल्लो पटक बहुमतको नजिक रहेको नेकपा एमाले अहिले दोस्रो पार्टीमा खुम्चिएपछि विभिन्न अभियान लिएर मिशन ८४ सुरु गरेको छ। माओवादी केन्द्र भने सत्ता केन्द्रित देखिएको छ। कांग्रेसको सुस्ततायसअघि बस्ने चर्चा चलेको तर सर्दै आएको कांग्रेस बैठक यही असार मसान्तसम्

सम्बन्धित सामग्री

ठूला व्यवसायहरूका लागि च्याटजीपीटी इन्टरप्राइज आउँदै

ओपनएआईले ठूला व्यवसायहरूलाई लक्षित गर्दै च्याटजीपीटी इन्टरप्राइज ल्याउने भएको छ । च्याटजीपीटी इन्टरप्राइजले ओपनएआईको प्रविधिमा परिष्कृत सुरक्षा, गोपनीयता र उच्च गतिको पहुँच प्रदान गर्ने बताइएको छ । प्रारम्भिक ग्राहकमा ब्लक, कार्लाइल र एस्टी लाउडर कम्पनी समावेश छन् । जब ओपनएआइले नोभेम्बरमा उपभोक्ता–केन्द्रित च्याटजीपीटी जारी गर्‍यो, यसले दैनिक कार्यहरूमा...

‘ठूला व्यापारीलाई अर्बौँको ऋण दिने, गरिबलाई एक लाख ऋण दिन धितो चाहिने ?’

काठमाडौँ- सांसद अमरेशकुमार सिंहले बैङ्कहरू व्यापारी केन्द्रित भएको बताएका छन् । प्रतिनिधिसभामा बोल्दै उनले ठूला व्यापारीहरूले अर्बौँको ऋण पाए पनि गरिबले एक लाखसम्म नपाउने बताएका हुन्  । एकै ठाउँको ठूला व्यापारीले अर्बौँमा ऋण लिने र त्यही गाउँको गरिबलाई एक लाख ऋण दिन बिना धितो ऋण नदिने उनले बताए । उनले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने […]

सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने

काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय सहायतालाई ठूला परियोजनामा केन्द्रित गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुने गरी उपयोग गरिने बताए। उनले अन्तर्राष्ट्रिय सहायतालाई राष्ट्रिय गौरव, रूपान्तरणकारी र उच्च प्राथमिकतायुक्त आयोजनाको सञ्जालमा केन्द्रित गर्ने बताए ।

सरकारको नीति कार्यक्रमः वैदेशिक सहयोगलाई ठूला योजनामा केन्द्रित गर्ने

काठमाडौँ – सरकारले वैदेशिक सहयोगलाई रुपान्तरणकारी योजनाम केन्द्रित गर्ने घोषणा गरेको छ। सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक सहयोगलाई रुपान्तरणकारी आयोजनाम केन्द्रित गर्ने बताएका हुन्। उनले संघीय संसदको संयुक्त बैठकमा भने, ‘अन्तराष्ट्रिय विकास सहयोगलाई रुपान्तरणकारी योजनामा केन्द्रित गरिनेछ।’ सरकारले नीति तथा कार्यक्रममा आर्थिक २०८१/८२ […]

निर्वाचन केन्द्रित हुँदै म्याग्दीका राजनीतिक दलहरु

काठमाडौँ,२७ भदौ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा म्याग्दीका राजनीतिक दलहरु उम्मेदवार सिफारिस गरेसँगै निर्वाचन केन्द्रीत कार्यक्रममा केन्द्रित हुन थालेका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा सत्ता गठबन्धनदल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाबाट सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सिफारिस गरिसकेका छन् । म्याग्दीमा क्रियाशील ठूला राजनीतिक […]

सिन्धुलीमा राजनीतिक दलहरु निर्वाचन केन्द्रित हुँदै

सिन्धुली । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा सिन्धुलीका राजनीतिक दलहरु उम्मेदवार सिफारिस गरी योग्य उम्मेदवार छान्नका लागि केन्द्रित हुन थालेका छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा सत्ता गठबन्धनका दलहरु र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाबाट सबै निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको सिफारिस गरिसकेका छन् । सिन्धुलीमा क्रियाशिल ठूला […]

ठूला दल सत्ता टिकाउनमा नै केन्द्रित रहेको लिङ्देनको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ठूला दलहरु सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । नेपाल प्राज्ञिक परिषद्ले आइतबार नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ताु विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गरे । देश पूर्णरुपले अभिभावकविहीन भएको उनको दाबी थियो । […]

कर्णाली प्रदेशका ठूला आयोजनामा लगानी गर्दै ऊर्जा विकास मन्त्रालय

कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ ठूला आयोजना केन्द्रित गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।केन्द्रीय विद्युत नपुगेका हिमाली जिल्लामा सौर्य मिनिग्रेटमा लगानी गरी त्यहाँ विद्युतीकरण गर्ने अभियान सुरु भएको उनले बताए । मुगु, हुम्ला र डोल्पामा सौर्य मिनिग्रेट स्थापना कार्य सुरु भएको छ । त्यस्तै, अन्य जिल्लाका विद्युत नपुगेको ठाउँमा सौर्य मिन

सुदूरपश्चिममा केन्द्रित हुँदै ठूला दलका शीर्षनेता

आफ्ना उम्मेदवारहरूका लागि भोट माग्न पछिल्लो समय सुदूरपश्चिमका जिल्लामा ठूला दलका शीर्ष नेता आउने होडबाजी जस्तै भएको छ । यही वैशाख २६ गते डडेल्धुरा जिल्लामा नेपाली कांग्रेसले आयोजना गर्न लागेको चुनावी आमसभालाई सम्बोधन गर्न पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आउने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।उता यही वैशाख २६ गते डोटी पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जोरायल गाउँपालिका–४ सिलिङबागमा हुने नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) को संयुक्त चुनावी आमसभालाई स

चुनावको मुखमा ठूला दलको मधेश क्रेज !

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि शीर्ष दलहरूको चुनावी दौड बढिरहेको छ। चुनावको मिति नजिकिँदै गर्दा ठूला राजनीतिक दलका नेताहरूको आकर्षण मधेश प्रदेशमा पर्न थालेको छ। मधेश केन्द्रित दलहरू तितरबितर भएको मौका छोपेर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), सत्तारुढ दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादीलगायत सबै दलको ध्यान मधेश प्रदेशमै देखिएको हो। वैकल्पिक शक्तिको रूपमा स्थापित हुँदै गरेको मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) विभाज