शारदा नगरपालिका १ शान्तिनगरबाट वडा १२ रेशमज्युला जोड्ने पक्की मोटरेवल पुल सञ्चालनमा आएको छ । शारदा नगरपालिकाको भ्याटसहित ४ करोड ५५ लाख रुपियाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । जुद्ध एन्ड पूर्ण निर्माण सेवा दाङले पुल निर्माणको ठेक्का लिएको थियो ।