खोप केन्द्रमा ठेलमठेल भिड, सरकारको निर्देशन उल्लंघन

काठमाडौं : कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई मंगलबारदेखि दोस्रो डोज लगाउन सुरु भएको छ। खोप लगाउनका लागि तोकिएका अस्पतालहरूमा अत्यधिक भिड बढेको छ। खोपका लागि उपत्यकामा  १९ केन्द्र तोकिएको छ।  पछिल्लो समय कोभिड संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन तथा १४ जिल्लाका शहरी क्षेत्रका विद्यालयहरू बन्द गर्न निर्देशन दिइसकेको छ। तर, खोप केन्द्रमा यसरी अत्यधि भिड बढेको बारेमा सरकार बेखबर छ।कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो। उक्त अवधिमा

सम्बन्धित सामग्री

खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्न स्थानीय तहलाई सरकारको निर्देशन

खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्न स्थानीय तहलाई सरकारले निर्देशन दिएको छ। पुस २९ गते बसेको मन्त्री परिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८’ जारी गर्दै यस्तो...

बाइडेन प्रशासनको खोप नीतिविरुद्ध सर्वोच्च अदालतको आदेश

अमेरिकी राष्ट्रपति जो बाइडेनको खोप नीतिमाथि अमेरिकी सर्वोच्च अदालतले रोक लगाएको छ । ठूला कम्पनीका कर्मचारीले खोप लगाउनुपर्ने र साप्ताहिक रूपमा आफ्नै खर्चमा कोभिड परीक्षण गर्नुपर्ने भन्ने राष्ट्रपति बाइडेनको नीतिलाई सर्वोच्चले रोक लगाएको हो । कम्तीमा एक सय कर्मचारी रहेका कार्यलयमा सो नियम लागु गर्न बाइडेन प्रशासनले सम्बन्धित कार्यलयहरुलाई निर्देशन जारी गरेको थियो । सरकारको सो निर्देशनमा करिव आठ करोड ४० लाख कर्मचारी समेटिन्थे ।सो नीति सरकारको क्षेत्राधिकार बाहिर भएको अदालतले ठहर गरेको छ । सर्

दैनिक २ लाख जनालाई खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई सरकारको निर्देशन

काठमाडौँ । सरकारले अब दैनिक २ लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रतिदिन न्यूनतम २ लाख जनालाई अनिवार्य खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । कोभिड–१९ विरुद्धको खोपसम्बन्धमा स्पष्ट रणनीति बनाउने र नेपाल सरकारबाट सबै नेपालीलाई निःशुल्क […]

सबैलाई खोप सुनिश्चित गर्न स्वास्थ्य समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । समितिको बिहीबारको बैठकले कोभिड १९ विरुद्धको खोप सबै नेपालीले लगाउन पाउनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो ।त्यसैगरी समितिले तोकिएको लक्षित समूहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । फ्रन्टलाइनका काम गर्ने […]

सरकारको प्राथमिकता सबैलाई कोभिड खोप : प्रधानमन्त्री देउवा

उनले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको समेत बताएका छन्। प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रबन्ध मिलाउन समेत निर्देशन दिएका छन्।

भारतमा कामका लागि पुगेका नेपालीलाई खोप लगाइने, राज्य सरकारले दियो निर्देशन

नयाँदिल्ली । भारतको ओडिशा राज्य सरकारले आफ्नो राज्यका जिल्ला प्रशासन र नगरपालिकाहरुलाई आफ्नो क्षेत्रमा काम गरेर बसेका सबै नेपालीलाई कोभिड खोप दिन निर्देशन दिएको छ । सरकारले त्यहाँ रहेका नेपालीहरूसँग आवश्यक कागजात नभए पनि उनीहरूलाई खोप अभियानमा सहभागी गराउन निर्देशन दिएको हो । भारत सरकारको कोभिड–१९ खोप प्रशासनका लागि राष्ट्रिय विज्ञ समूहको सिफारिसअनुसार राज्य सरकारले... The post भारतमा कामका लागि पुगेका नेपालीलाई खोप लगाइने, राज्य सरकारले दियो निर्देशन appeared first on Purbeli News.

खोप खरिदमा जोड दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोरोना १९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिएका छन् ।नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड १९ निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले कोभिड १९ संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता […]

सहयोग जुटाउने प्रयासमा लाग्न राजदूतहरुलाई सरकारको निर्देशन

काठमाण्डाै – सरकारले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई काेराेना विरुद्धको खोप, औषधि र अरु स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल अर्थात अप्रत्यक्ष बैठकमा खोप, अक्सिजन, औषधि र अरु स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । महामारीका कारण उत्पन्न संकट तथा देशको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी सं...

बाह्य सहायताका लागि अधिकतम प्रयास गर्न राजदूतलाई सरकारको निर्देशन

सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका  नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्बन्धित वस्तु, औषधि र अन्य स्वास्थ्य सामग्री अन्तर्राष्टिय सहायता स्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।महामारीका कारण उत्पन्न संकट तथा मुलुकको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी