एनसेल आजियाटाले चाडपर्वलाई थपउमंगमयबनाउँदै विभिन्न योजनाहरु ल्याएको छ ।चाडपर्वको अवसरमा एनसेलले पे एज यु गो (पेजी) डेटा शुल्कलाई घटाई प्रतिएमबी एक रुपैयाँ बनाएको छ । यसका साथै ग्राहकले अब ५० रुपैयाँ वा सो भन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरुपब्यालेन्स वा डेटा पाउन सक्नेछन् ।यो योजनासँगै एनसेलका ग्राहकले सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो […]