कारण जेसुकै होस्, ध्यान जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्याे नभएकै हो : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कारण जेसुकै भए पनि पछिल्ला गतिविधि, चिन्तन, प्रयास र ध्यानहरू जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्यसो हुन नसकेको बताउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणविरुद्ध एकताबद्ध भएर लड्नुपर्ने समयमा ध्यान अन्तै मोड्न कामहरू भइरहेको बताउनुभयो ।  प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भइरहेको भन्दै उहाँले नभएका कनेक्शन अनैतिक ढङ्गले देखाउने खालका क्रियाकलाप भइरहेको बताउनुभयो । यस्तै उहाँले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने अहिले...

सम्बन्धित सामग्री

राष्ट्रिय सुरक्षा र प्रतिरक्षा प्रणालीलाई सबल बनाइने : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा र प्रतिरक्षा प्रणालीलाई सबल बनाउने बताएका छन्। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “सीमा क्षेत्रका थप स्थानहरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना गरिनेछ।” हवाई तथा स्थल मार्गबाट आवतजावत गर्ने विदेशी नागरिकको अभिलेख व्यवस्थित गरिने उनले जनाए। सुरक्षाकर्मीहरुको सुरक्षा सम्बन्धमा विशेष ध्यान दिइने उनले बताए।

सरकारको सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा रहेको बताउनुभएको छ । भरसक रोग सर्नै नदिने, सरिहालेमा उपयुक्त उपचार र खोपको व्यवस्थापन गर्न सरकार लागेको उहाँले प्रष्ट पार्नुभयो । प्रेस चौतारी नेपालको आयोजनामा बालुवाटारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले कोभिड खोपका लागि छिमेकी मुलुक चीन, भारत, अन्य मुलुक बेलायत, रुस, अमेरिका लगायतको मुलुकसँग सरकारले पहल गरेको बताउनुभयो । भ्याक्सिन ल्याउनेक्रmम जारी रहेकाले निकट भविष्यमा पर्याप्त भ्याक्सिन आइपुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अब अक्सिजन सिलिण्डर, भेन्टिलेटरको समस्या समाधान करिब भइसकेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको ज्यान जोगाउन सरकार सबै शक्ति परिचालन गरेको प्रष्ट पार्नुभयो । अहिले महामारीको ग्राफ तल झर्ने अवस्थामा रहेको बताउनुहुँदै उहाँले चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । नेपालले आफै भ्याक्सिन बनाउन सक्ने अवस्थामा नरहेकाले बाहिरबाट आयात गरिएको बताउनुभयो ।

कसैले भ्रष्टाचार गरेको छ भने क्षम्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको दावी गरेका छन्।  आज संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै ओलीले अहिलेको अवस्थामा विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लाग्नुपर्ने बताए। यतिखेर आफ्नो पक्षका लागि कुनै हिसाबले प्रयोग गर्न नहुने…

कोरोनाविरुद्धको लडाइँ एकजुट होऔं : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड-१९ को रोकथाम र उपचारमा केन्द्रित रहेको बताएका छन्। उनले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कोरोना नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गरिरहेको बताए। कोभिडविरुद्धको लडाइँलाई पक्ष र विपक्षको विषय नबनाई लड्नुपर्ने बताए। अर्थतन्त्रलाई असर पार्ने र विश्वलाई नै आक्रान्त बनाएको प्रष्ट पारे। विचारका भिन्नताहरुलाई छाडेर एकजुट हुनुपर्ने धारणा राखे।

फेरि लकडाउन चाहन्छन् प्रधानमन्त्री ओली ?

राजनीतिक माथापच्चीका माझ प्रधानमन्त्रीले जुनसुकै दिन लकडाउन घाेषणा गर्न सक्ने संकेत गर्नुले व्यवसायी पनि तरंगित बनेका छन् । `प्रधानमन्त्रीको ध्यान लकडाउनमा देखिएका कारण हामी त्रसित छाैँ´, एक उद्योगीले भने `भर्खर बाैरिँदै छाैँ, फेरि लकडाउनकाे धम्की दिइँदै छ´, उनले भने

कोभिड–१९ संक्रमण भयावह हुन नदिन ध्यान दिऔं– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताएका छन् । बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकार...

जता हेरे पनि माधव नेपालको ध्यान अध्यक्ष र प्रधानमन्त्री : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले माधवकुमार नेपाललाई राजनीनिमा ल्याएको बताएका छन्