काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको दावी गरेका छन्।
आज संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै ओलीले अहिलेको अवस्थामा विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लाग्नुपर्ने बताए। यतिखेर आफ्नो पक्षका लागि कुनै हिसाबले प्रयोग गर्न नहुने…