काठमाडौँ- संसद्मा महाअभियोग प्रस्ताव दर्ता भई निलम्बित रहेका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग सिफारिस समितिमा दिएका जवाफबाट आफू दंग भएको नेकपा एमालेका संसदीय दलका उपनेता सुवासकुमार नेम्वाङले बताएका छन्। प्रधान न्यायाधीश राणा बुधबार र बिहीबार महाअभियोग सिफारिस समितिमा अदालत, न्यायाधीशहरु, बारका तत्कालीन पदाधिकारीहरु, संसदलगायत सबैतिर खनिएका थिए। उपनेता नेम्वाङले राणाका जवाफप्रति इंगित गर्दै भने- ‘उहाँका […]