रुसलाई दण्ड नदिए अरू मुलुक पनि छिमेकीमाथि हिंसा गर्न उत्प्रेरित हुनेछन् : जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई उसका गल्तीहरूका लागि सही सजाय नदिएमा विश्वका अन्य मुलुकहरू पनि आफ्ना साना छिमेकमाथि हमला गर्न तथा हिंसा मच्चाउन उत्प्रेरित हुने चेतावनी दिएका छन् ।  आइतबार मात्र युक्रेनको राजधानी किभ भन्दा उत्तरतर्फ रहेको बुचा सहरमा रुसी फौजले क्रुरतापूर्वक हत्या गरेका ४०० बढी सर्वसाधारणहरूको शव सडकभरि यत्रतत्र भएको तस्बिर बाहिरिएको...

सम्बन्धित सामग्री

रुसले नाजीवादी हिंसा फर्कायो : जेलेन्स्की

किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ‘नाजीवादको हिंसात्मक पुनरावृत्ति’ गरेको आरोप लगाएका छन् ।  दोश्रो विश्व युद्धको स्मरणमा आयोजित एक कार्यक्रममा भिडियोमार्फत सम्बोधन गर्दै जेलेन्स्कीले आफ्नो मुलुकमाथि आक्रमण गर्ने क्रममा रुसी फौजले नाजी ‘हिंसा र क्रुरता’ दोहाेर्याइरहेको बताए ।  “युक्रेनमा अँध्यारो फर्केको छ र यो फेरि श्यामश्वेत बनेको छ,” उनले थपे,...