निर्णय प्रक्रियामा असन्तुष्टि पोख्दै कांग्रेस महामन्त्री थापाले भने- 'अब त अति भयो'
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र जिम्मेवारीमा पुगेपछि निरन्तर संघर्ष गर्दा पनि नेतृत्वबाट सुनुवाइ नभएको भन्दै असन्तुष्टि पोखेका छन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले पार्टीमा असन्तुष्टि पोखेका हुन् ।
कास्कीका एकतिहाई मतदानस्थल अति संवेदनशील रहेका छन। कास्कीमा रहेका कुल मतदान स्थल मध्ये एकतिहाई मतदान स्थल अति संवेदनशील रहेको सुरक्षा श्रोतले जनाएको छ। कास्कीमा बाँकी मतदान स्थलमध्ये एकतिहाई संवेदनशील र अर्को एकतिहाई सामान्य रहेको सुरक्षा श्रोतको भनाई छ।...
सुर्खेत : सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन्।
समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन्। यसअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा…
असुरक्षा, भूगोल, एकल दलको दबदबा लगायतका सूचकका आधारमा अति संवेदनशीलको सूचीमा राखिएको निर्वाचन कार्यालयले बताएको छ। विगतका चुनावको सिकाइ र अनुभवलाई ध्यानमा राखेर अति संवेदनशीलको सूचीमा राखिएको हो।...
मंसिर ४ गते सम्मपन हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ। जिल्लाका १ सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।...
नेकपा एमालेका अध्यक्ष तथा प्रमुख पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले अति गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय लिएर बोलेका ओलीले सरकारप्रति कटाक्ष गर्दै अति भएको बताएका हुन् ।अध्यक्ष ओलीले भने, ‘इन अफ’ भएपछि बोल्न यहाँ आएको हुँ । ‘इज इन अफ’ अब अति नै भयो ।’ समृद्ध नेपाल, सुखी नेपालको गन्तव्य पूरा गर्न तत्कालीन […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मुलुकमा अब अति भएको बताएका छन् । सरकार सञ्चालनका क्रममा मुलुकमा अति भएको उनको भनाइ थियो । प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताएका हुन् । आफू सरकारमा हुँदा तत्कालीन प्रतिपक्षी काँग्रेसका एक सांसदले भनेको कुरा स्मरण […]
सर्लाही र रौतहट जिल्लामा गरी १८६ मतदानस्थल अति संवेदनशील रहेको देखिएको छ। सर्लाहीमा १०३ र रौतहटमा ८३ गरी दुवै जिल्लामा १८६ मतदानस्थल अति संवेदनशील भएको सम्बन्धित निकायको निष्कर्ष रहेको छ।...
कर्णाली । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको जनाएको छ । मतदान स्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सामान्य र अति सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको हो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले १३८ मतदानस्थलमध्ये सुरक्षाका हिसाबले २० अति संवेदनशील, ३३ […]
सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् । जिल्लाका कुल १६६ वटा मतदानस्थल मध्ये ४४ वटा मतदानस्थल अति संवेदनशील, ८० वटा संवेदनशील र बाँकी समान्य रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले जानकारी दिए । अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र तीन घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए ।
सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन्।...