काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको अन्तिम दिनको कारोबारमा परिसूचक ३२ अंकले बढेको छ । साताको पहिलो र दोस्रो दिन आइतबार र सोमबार बढेको सेयर बजार परिसूचक मंगलबार र बुधबार घटेको थियो । साताको अन्तिम दिनको कारोबारमा भने परिसूचक ३२.९६ अंकले बढेर बजार बन्द भएको छ ।
३२.९६ अंकले बढ्दा समग्र बजार पर…