सत्ता सहयात्री दलहरूको असहमति र प्रमुख प्रतिपक्षीको असहयोगबीचमै प्रधानमन्त्रीले एमसिसीलाई कार्य व्यवस्था परामर्श समितिमा प्रवेश गराए पनि संसद्मा टेबुल गर्न सहमति जुटेन, अब शुक्रबारको संसदमा प्रस्तुत गर्ने सरकारको योजना छ, यसबारे सत्तागठबन्धनमा...
काठमाडौं : नेकपा माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा 'दीपशिखा'ले सत्ताको मात अन्धो हुने बताएका छन्।सत्ता निर्माणका क्रममा बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको वार्ता विना निष्कर्ष टुंगिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट लागेपछि दीपशिखाले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्।उनले लेखेका छन्, ' सत्ताको मात अन्धो हुँदो रहेछ, हिजो जसरी वाम भत्किए आज कांग्रेस भत्किने देखियो। राजनीति नयाँ कोर्षमा गयो।'सत्ता गठबन्धनमा कां
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग नेपाली कांग्रेसले वार्ता थालेको छ । जसपाले गठबन्धन छाडेर एइमालेसँग तालमेल सुरु गरेपछि लोसपालाई गठबन्धनमा ल्याउने सत्ता गठबन्धनले देउवालाई वार्ता र सहमतिको अधिकार सुम्पिएको थियो । सोहीअनुरुप हिजो साँझ बैठक बोलाएका देउवाले आज महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौलालाई राखेर पुनः वार्ता थालेका...
काठमाडौँ- आगामी मंसीर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तीव्रता दिएको छ । पाँच दलीय गठबन्धनमा आबद्ध जसपा नेपालसँग बिहीबार राती अबेरसम्म भएको वार्ता ‘निर्णायक अवस्था’ मा पुगिरहेको बेला एमालेले आज अपराह्न १ बजे राप्रपासँग […]
काठमाण्डाै – सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे सिट बाँडफाँडका लागि 'वान टु वान' वार्ता गर्न सहमत भएका छन् ।
कार्यदल र शीर्ष नेताहरूबीच आज मङ्गलवार भएकाे छलफलमा पनि सहमति जुटाउन नसकेपछि नेताहरू वान टु वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन् । सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढङ्गले टुङ्गो लगाउन शीर्ष नेताहरूबीच वान टु वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले...
नेपाली काँग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषमा खटपट भएपछि देउवा ओलीतिर ढल्किएका हुन् । शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । एमालेले सभामुख ह
काठमाण्डाै - अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ ।
एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा हुनुहुन्छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने स्पष्ट नीति लिएको छ ।
प्रमुख प्रतिपक्षी द...