काँग्रेस र एमालेबिच आज पनि वार्ता हुँदै, माओवादीलाई एमसीसीको पक्षमा उभिन तीन बजेसम्मको अल्टिमेटम

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेबिच शनिवार पनि वार्ता हुने भएको छ । शनिवार अपराह्न दुई दलबिच वार्ता हुने तयारी छ । एमसीसी संसद्मा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा खटपट भएपछि देउवा ओलीतिर ढल्किएका हुन् ।  शुक्रवार […]

सम्बन्धित सामग्री

काँग्रेस र एमालेबीच आज पनि वार्ता हुँदै

नेपाली काँग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषमा खटपट भएपछि देउवा ओलीतिर ढल्किएका हुन् । शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । एमालेले सभामुख ह

देउवा र ओलीबीच आज फेरि वार्ता हुने, संसद भवनमा के-के भयो छलफल ?

सत्तासीन नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक सकिएको छ । संसद बैठक स्थगित भएपछि बिहीबार दिउँसो साढे २ बजे संसद भवनमै काँग्रेस र एमालेबीच बैठक सकिएको हो । बैठकमा भएको छलफलबारे दुबै पक्षबाट गोप्य राखिएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच आज साँझ फेरि छलफल हुने तय भएको छ ।देउवा र ओलीबीच एमसीसी र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन छलफल हुने काँग्रेस महामन्त्री गगन थापाले बताए । संसदको अवरोध खुलाउन सकारात्मक छलफल भएको थापाको भनाइ छ।यस्तै सञ्चार

वार्ता र संवादबाट एमाले भाग्न खोजेको सर्वदलीय बैठकको निष्कर्ष

सर्वदलीय बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।‘प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरु उपस्थित हुनुभयो तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज उपस्थित भएन । उहाँहरुले संसद अवरोध गरिरहनुभएको छ’, बैठकपछि सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले भने, ‘उहाँहरू

बूढानीलकण्ठमा वार्ता हुनुअघि के-के भयो ?

काठमाडौं । नयाँ सत्ता समीकरण निर्माणका लागि आज (शुक्रबार) तीन दलबीच संवाद हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपरान्ह ३ बजे काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)बीच छलफल हुँदैछ ।पार्टीको निर्णयअनुसार सभापति देउवाले माओवादी र जसपासँग संयुक्त छलफल गर्न लागेका हुन् ...

वार्ताका लागि समिति गठन सकारात्मकः काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले मुलुकका सबै समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्ने मान्यतामा आफू दृढ रहँदै आएको उल्लेख गर्दै सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले वार्ताका लागि समिति गठन गर्नुलाई सकारात्मक रुपले लिएको जनाइएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सरकार र सो समूहले इमान्दारपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने विश्वास व्यक्त गरेका छन् ।