महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जित्यो

रुपन्देही । सुशील कोइराला मेमोरियल अन्डर-१९ महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। बाँकेको कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर-११ लाई २ विकेटले पराजित गर्‍यो। उपाधिसँगै सुदूरपश्चिमले एक लाख रुपैयाँ हात पार्‍यो। सुदूरले समूह चरणको खेलमा कोहलपुर मेयर-११सँग हारको बदला पनि लियो। कोहलपुर क्रिकेट रङ्गशालामा सम्पन्न फाइनलमा कोहलपुरमेयर-११ ले […]

सम्बन्धित सामग्री

देव खनालको शतकमा लुम्बिनी विजयी

विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी, बाग्मती प्रदेशलाई हराउँदै शीर्ष स्थानमा उक्लेकाे छ।...

सुदूरपश्चिम र आर्मीलाई सफलता

कोसी प्रदेश राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबले सफलता हात पारेका छन्।...

सुदूरपश्चिम र आर्मीलाई सफलता

कोसी प्रदेश राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबले सफलता हात पारेका छन्।...

महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता सुरु

कोहलपुरमा महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । सुशील कोइराला मेमोरियल यु-१९ महिला राष्ट्रिय टी-२० क्रिकेट च्याम्पिनसिपलाई नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमै राखेर अगाडि बढाइएको हो ।

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’मा बागमतीको विजयी सुरुआत

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहीबारदेखि सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो । सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरको खेलमा सात विकेटको क्षतिमा एक …

केपी ओली कप क्रिकेट मंसिर पहिलो साता

मैदान तयार गरिएपछि पोखरामा आयोजनाको तयारी गरिएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता दुईमहिना पछि धकेलिएको छ। भदौमै आयोजना गर्ने गरी तयारी शुरु गरिएपनि प्रतियोगिता दुईमहिना सार्दै आगामी मंसिर ७ देखि आयोजना गर्ने निर्णय गरिएको छ।...

केपी ओली कप क्रिकेट मंसिर पहिलो साता

मैदान तयार गरिएपछि पोखरामा आयोजनाको तयारी गरिएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता दुईमहिना पछि धकेलिएको छ। भदौमै आयोजना गर्ने गरी तयारी शुरु गरिएपनि प्रतियोगिता दुईमहिना सार्दै आगामी मंसिर ७ देखि आयोजना गर्ने निर्णय गरिएको छ।...

गैँडाकोटमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९’ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट–९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो । केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले संस्थाका नाममा …

गैँडाकोटमा राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौँ,२३ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा ‘दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९’ हुने भएको छ । यही माघ २६ देखि आगामी फागुन १ गतेसम्म गैँडाकोट–९ मा रहेको नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा प्रतियोगिता हुन लागेको हो । केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले नवप्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । […]

प्रधानमन्त्रीकप महिला क्रिकेट: प्रदेश १ लगातार तेस्रो जितसहित सेमिफाइनलमा

काठमाडाैँ – इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर एकले अन्तिम चारमा स्थान पक्का गरेको छ। मंगलबार भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। ओसिलो मैदानका कारण निर्धारित समय भन्दा ढिला सुरु भएको खेललाई ११ ओभरमा घटाइएको थियो। जहाँ कर्णाली प्रदेशले पहिले […]