एउटा दलित आफ्नो जातकै कारण पिल्सनु र एउटा बाहुन किसान भएकै कारण पिल्सनु जात व्यवस्थाकै उपज हुन्। एउटा गरिब बाहुनले हलो जोत्न नपाउनु उसको गरिखाने हकबाट वञ्चित हुनु पनि हो।
‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब, छैन तिम्रो भलो !’ डडेलधुराका किसान नेता भीमदत्त पन्तले माथिका हरफबाट हलो क्रान्ति गरेको ७० वर्षपछि स्थानीय महिलाले गोरु जोतेर हलो क्रान्ति पुनः ब्युँताएका छन् । हलो क्रान्ति गरेको अभियोगमा तत्कालीन सरकारले नेता पन्तलाई मृत्युदण्ड दिएको थियो ।
लमजुङमा हलो क्रान्तीका अभियान्ताहरूको सम्झानामा स्तम्भ निर्माण भएको छ । हलोक्रान्ती नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको आयोजनामा सुन्दरवजार–४, दुराडाँडामा स्तम्भ निर्माण गरी अनावरणसमेत भएको हो ।प्रतिष्ठानले ७३औं हलो क्रान्ती दिवसको अवसरमा तत्कालीन अभियान्ताहरूको स्मृति स्तम्भ अनावरण गरेको हो । हलो क्रान्ती दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले उक्त स्तम्भ अनावरण […]
काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान गरेको बताएका छन्। हलो क्रान्ति सुरूवात भएको स्थल, लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा बाटेगरा पुगेर बुधबार नेता पौडेलले हलो क्रान्तिले सामाजिक र राजनीतिक परिवर्तनमा योगदान गरेको बताए। दुराडाँडाका तोयानाथ अधिकारी, शेषकान्त अधिकारी, हरिभक्त पौडेललगायतले हलो क्रान्ति सुरूवात गरेका […]
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले हलो क्रान्तिले समाज परिवर्तन गर्न योगदान पु¥याएको बताएका छन् । हलो क्रान्ति सुरूवात भएको स्थल लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ४ दुराडाँडा, बाटेगरामा आयिजित...
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र थुप्रै सुधारको आवश्यकता रहेको बताएका छन् । पार्टी र समग्र लोकतान्त्रिक प्रणालीमा नै सुधार गर्न नसकिए जनतालाई सन्तुष्ट बनाउन नसकिने उनको भनाइ छ । बुधबार हलो क्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको आयोजनामा लमजुङको सुन्दरबजार नगरपालिका–४ स्थित दुराडाँडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले अबको लोकतन्त्र आर्थिक विकाससहितको हुनुपर्नेमा जोड दिए । ‘काँग्रेसभित्र पनि थुप्रै सुधारको आवश्यकता छ । सुधार गर्न सकिएन भन
प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रूपमा मनाउन थालिएको हो ।
लमजुङ । लमजुङको दुराडाँडामा आज ७३औं हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीको बाटेगरामा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रूपमा मनाउन थालिएको हो […]
लमजुङ – हलो क्रान्तिका नायक स्वर्गीय पण्डित तोयनाथ अधिकारीको शालिक शिलान्यास गरिएको छ । ७२ औँ हलो क्रान्ति दिवसको अवसरमा सोमवार लमजुङको सुन्दरबजार नगरपालिका ४ दुराडाँडा अर्चल्यानीमा रहेको ऐतिहासिक हलो क्रान्ति स्थल बाटेगरामा हलो क्रान्तिका नायक अधिकारीको शालिक शिलान्यास गरिएको हो ।
हलो क्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको पहलमा बाटेगरामा हलो क्रान्तिका नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीले हलो जोत्दै गरेको शालिकको शिलान्यास गरिएको प्रतिष्ठानका अध्यक्ष दीपक पौडेलले जानकारी दिनुभयो ।
नेपाली कांग्...
शान्ति बोहरा बझाङमा ०४२ मै हलो क्रान्ति सुरुआत गर्ने पहिलो महिला । उनले छाउगोठ त्यागेको तीन दशक भइसकेछ । उनीसितै माइतीमा आमा, भाउजू, बहिनीहरुले पनि त्यागेछन् ।