जसपा संसदीय दलको विधान अनुमोदन, दलको नेताको निर्वाचनका लागि तीन सदस्यी समिति गठन

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान पार्टी केन्द्रीय कार्यकारिणी समितिले अनुमोदन गरेको छ । केही दिन अघि बसेको संसदीय दलले पारित गरेको विधानलाई मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनले सातै प्रदेशमा बनायो राष्ट्रिय सभा चुनाव समन्वय समिति

सत्ता गठबन्धन दलहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन समन्वय समिति गठन गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टीसहित सत्ता गठबन्धनमा रहेका दलहरुले प्रदेशमा हुने निर्वाचनको परिचालन र समन्वयका लागि समिति गठन गरेका हुन् ।

जसपा संसदीय दलको निर्वाचन आज

काठमाडौं, पुस १३ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन आज हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो । जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहेको निर्वाचन समिति गठन […]

जसपाले बनायो उच्चस्तरीय चुनाव परिचालन समिति

काठमाडौं, चैत ७ । जनता समाजवादी पार्टी (जसपा) ले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा गठित समितिले २२ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। राई नेतृत्वको समितिले विभिन्न समिति तथा उपसमितिमार्फत् निर्वाचन अभियानको व्यवस्थापन र नेतृत्व गर्ने जनाईएको छ ।