ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुलका सवारीसाधनलाई कारबाही

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही थालेको छ। गत ४ साउनमा काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्याब्सन, एनप्याब्सन, हिसान तथा अभिभावक संघबीच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो । सोहीअनुरूप आज विभिन्न स्कुलका सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका […]

सम्बन्धित सामग्री

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ६४ सवारी कारबाहीमा

होलीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ६४ वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ।

ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी कारबाहीमा

एक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने साढे २५ हजार बढी सवारी साधनलाई कारबाही गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम नमानेका २५ हजार आठ सय ५२ सवारी साधनलाई कारबाही गरिएको हो...

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०७ चालकमाथि कारबाही

काठमाडौं : ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०७ चालकलाई प्रहरीले शनिवार कारबाही गरेको छ। यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन्। काठमाडौं उपत्यकामा शनिवार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने…

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकमाथि कारबाही

ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो […]

ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९ चालक कारबाहीमा

काठमाडौँ – ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४०९ जना चालकहरूलाई हिजो काठमाडाैँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १५९ जना, फुटपाथमा पार्किङ गर्ने २४५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १२५ जना, जथाभाबी यात्रु चढाउने र ओराल्ने १२६ जना रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले […]

एक दिनमा ३,२३४ ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४ जना चालकलाई कारबाही गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी २४ घण्टामा ट्राफिकले ३ हजार २३४ जना चालकलाई कारबाही गरेको हो । फुटपाथमा पार्किङ गर्ने २५५, मदिरा पिएर सवारी साधन चलाउने १३०, हर्नको अनावश्यक प्रयोग गर्ने १४७ जना, […]

ट्राफिक नियम उल्लङ्घन गर्ने स्कुल बसहरूलाई कारबाही

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका बसलाई कारबाही तथा सचेत गराउने काम सुरु गरेकाे छ ।  यही साउन ४ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याबसन, एनप्याबसन, हिसान र अभिभावक सङ्घबीच स्कुल बस निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो । आज आइतवार विभिन्न स्कुलका बस जाँच गर्ने क्रममा निर्देशिका विपरीतका काम गरेकाे पाइएकाले कारबाही गरिएकाे ट्राफिक प्रहरीले जनाएकाे छ ।  ...

ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २४ चालक एकैदिन कारबाहीमा

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २४ जना चालकलाई कारबाही गरिएको छ । सोमबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २४ जना चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो । फुटपाथमा पार्किङ गर्ने १६६ जना, तिब्र गतीमा सवारी साधन चलाउने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने […]

ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सय जनाभन्दा धेरै कारबाहीमा

काठमाण्डाै - ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सय जनाभन्दा धेरै कारबाहीमा परेका छन् । काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा १ हजार ६ सय ५४ जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ढोका खुला राखेर गाडी चलाउने, जथाभाबी गाडी रोकेर यात्रु चढाउने र ओराल्ने, पाटपुर्जा बिग्रिएका गाडी चलाउने, रातो बत्तीमा नरोकिने, नम्बर प्लेट स्पष्ट नभएको र जाँडरक्सी खाएर गाडी चलाउने, सडक लेन अनुशासन उल्लङ्घन गर्ने लगायतका १ हजार ६ सय ५४ जनालाई कारबाही गरिएको हो।   ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ५ सयदेखि १५ ...

ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सय जनाभन्दा धेरै कारबाहीमा

काठमाण्डाै - ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सय जनाभन्दा धेरै कारबाहीमा परेका छन् । काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा १ हजार ६ सय ७२ जना कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ढोका खुला राखेर गाडी चलाउने, जथाभाबी गाडी रोकेर यात्रु चढाउने र ओराल्ने, पाटपुर्जा बिग्रिएका गाडी चलाउने, रातो बत्तीमा नरोकिने नम्बर प्लेट स्पष्ट नभएको र जाँडरक्सी खाएर गाडी चलाउने, सडक लेन अनुशासन उल्लङ्घन गर्ने लगायतका  १ हजार ६ सय ७२ जनालाई कारबाही गरिएको हो।   ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ५ सयदेखि १५ ...