काठमाडौं । मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले ‘ह्याप्पी माइन्स् डट हेल्थ’को शुरुआत गरिएको छ । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रमका बीच ह्याप्पी माइण्ड्स् डट हेल्थु शुरुआत गरिएको हो ।गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले ह्याप्पी माइन्ड्स् डट हेल्थु को औपचारिक उद्घाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले खासगरी युवाहरूलाई अनिवार्य रुपमा […]