काठमाडौं । अभिनेत्री केकी अधिकारीले फिल्मकाे याेजना बनाउने क्रममै मानसिक स्वास्थ्य परामर्शको विभाग पनि राख्न जरुरी भइसकेको बताएकी छन् । बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि उनले फिल्म निर्माणको समयमा सबै कलाकारहरुको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने बताएकी हुन् । कलाकार तथा प्राविधिकहरुले आत्महत्या गर्ने क्रम बढ्दै गएपछि उनले चिन्ता व्यक्त गरेकी छन् […]
बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि उनले फिल्म निर्माणको समयमा सबै कलाकारहरुको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने बताएकी हुन्।
काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखिन थाल्यो ।
श्रेयालाई मानसिक स्वास्थ्य परामर्श लिनुपर्ने भयो तर अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने राम्रो नेपाली प्लेटफर्म खोज्न सुरू गरिन् तर कतै भेटाइनन् ।
त्यसपछि बेलायत उनी नेपाल आइन् र सुरू गरिन्...
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ। नेपाल सरकार र स्विस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ्य परामर्श केन्द्र (सिएमसी नेपाल)को प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन […]
खोटाङ – खोटाङको केपिलासगढी गाउँपालिकामा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । नेपाल सरकार र स्विस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गाउँपालिकाको नेतृत्वमा डिप्रोक्स नेपाल र मानसिक स्वास्थ्य परामर्श केन्द्र (सिएमसी नेपाल)को प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत वित्तीय साक्षरता कक्षा […]
काठमाडौं । मानसिक स्वास्थ्य सेवालाई अनलाइनमार्फत सेवा प्रवाह गर्ने उद्देश्यले ‘ह्याप्पी माइन्स् डट हेल्थ’को शुरुआत गरिएको छ । काठमाडौंमा आयोजित औपचारिक कार्यक्रमका बीच ह्याप्पी माइण्ड्स् डट हेल्थु शुरुआत गरिएको हो ।गायिका एवं सामाजिक अभियन्ता आनी छोइङ डोल्माले ह्याप्पी माइन्ड्स् डट हेल्थु को औपचारिक उद्घाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले खासगरी युवाहरूलाई अनिवार्य रुपमा […]